Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अध्यक्ष लिङ्देनले घरमै पुगेर दिए नवनिर्वाचित मेयर साम्पाङलाई बधाई

अध्यक्ष लिङ्देनले घरमै पुगेर दिए नवनिर्वाचित मेयर साम्पाङलाई बधाई

  • आइतवार, जेठ १५ २०७९

  • 1.4K
    SHARES

  • अध्यक्ष लिङ्देनले घरमै पुगेर दिए नवनिर्वाचित मेयर साम्पाङलाई बधाई

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङलाई घरमै पुगेर बधाई दिएका छन् ।

    राप्रपा धरानले विजयपुरमा आयोजित गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्न पुगेका अध्यक्ष लिङदेनले साम्पाङलाई भेट गरी बधाई दिएको राप्रपा केन्द्रीय प्रवक्ता मोहन श्रेष्टले जानकारी दिए ।


    हर्क साम्पाङ स्वतन्त्रबाट मेयरमा उत्साहजनक मत ल्याउँदै धरानको मेयरमा विजयी भएका हुन् ।

     


    आइतवार, जेठ १५ २०७९१०:४४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij