Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारको वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने लक्ष्य

सरकारको वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने लक्ष्य

  • आइतवार, जेठ १५ २०७९

  • 382
    SHARES

  • सरकारको वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने लक्ष्य

    काठमाडौं । सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएको छ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–०८० को बजेट संघीय संसद्‌का संयुक्त बैठकमा भाषण गर्दै वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताउनुभएको हो ।

    त्यस्तैगरी, सरकारले ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने कुरा पनि बजेटमै उल्लेख गरेको छ।

    सरकारले यस वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष जोड दिएर बजेट पेश गरेको छ। मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी आथिृक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान पारित गरिसकेको छ।


    आइतवार, जेठ १५ २०७९०४:३९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij