Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संघीयता कार्यान्वयनको अध्ययन गर्न ७ सदस्यीय समिति गठन

संघीयता कार्यान्वयनको अध्ययन गर्न ७ सदस्यीय समिति गठन

  • शुक्रवार, जेठ २० २०७९

  • 612
    SHARES

  • संघीयता कार्यान्वयनको अध्ययन गर्न ७ सदस्यीय समिति गठन
    काठमाडौं । राष्ट्रियसभामा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति गठन भएको छ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाको अध्यक्षमा समिति गठन भएको हो । 
     
    राष्ट्रिय सभाको शुक्रबार(आज)  बसेको बैठकले देवकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
     
    समितिमा देवकोटासहितका प्रकाश पन्थ, विमला राई पौडेल, उदय बहादुर बोहरा, माया प्रसाद शर्मा, रामचन्द्र राई र  प्रमीला कुमारी सदस्य छन् । 
     


    शुक्रवार, जेठ २० २०७९०३:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij