Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप २८ जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था

देशभर थप २८ जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था

  • मंगलवार, जेठ २४ २०७९

  • 548
    SHARES

  • देशभर थप २८ जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।
     
    मंगलबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
     


    मंगलवार, जेठ २४ २०७९०४:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij