Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप २५ जनामा कोरोना संक्रमण

देशभर थप २५ जनामा कोरोना संक्रमण

  • बुधवार, आषाढ १ २०७९

  • 461
    SHARES

  • देशभर थप २५ जनामा कोरोना संक्रमण

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, आषाढ १ २०७९०४:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij