Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

  • बिहिवार, आषाढ २ २०७९

  • 988
    SHARES

  • इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक
    काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
     
    प्रिमियर लिगले २०२/र२३ को सिजनको खेल तालिका बिहीबार(आज) सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।
     
    सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । सिटीले वेस्ट ह्यामसँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।
     
    अघिल्लो सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।
    talika.webp


    बिहिवार, आषाढ २ २०७९०२:५३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij