Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीको बैठकमा दुई समूहबीच हात हालाहाल 

अखिल क्रान्तिकारीको बैठकमा दुई समूहबीच हात हालाहाल 

  • आइतवार, आषाढ ५ २०७९

  • 1.3K
    SHARES

  • अखिल क्रान्तिकारीको बैठकमा दुई समूहबीच हात हालाहाल 
    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप भएको छ । आइतबार(आज) दिउँसो काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा सुरु भएको बैठकमा दुई समूहबीच हात हालाहाल भएको हो । 
     
    अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठक बोलाइएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिथिको रूपमा बोलाइएको थियो । 
     
    बैठकमा विवाद हुने संकेत पाएपछि प्रचण्ड सहभागी हुन नगएको बताइएको छ ।अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति गठनदेखि नै विवाद हुँदै आएको छ । 
     
     


    आइतवार, आषाढ ५ २०७९०४:०४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij