Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्देशक थानीको दाबी : ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौं

निर्देशक थानीको दाबी : ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौं

  • सोमवार, आषाढ ६ २०७९

  • 738
    SHARES

  • निर्देशक थानीको दाबी : ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौं

    काठमाडौं । निगमका निर्देशक थानीको दाबी  ग्यासमा छिटै दुईथरि मूल्य तोक्छौँ 

     
    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने बताउनुभएको छ ।
     
    इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताउनुभयो । 
     
    ‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौँ, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा त परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उहाँले भन्नुभयो ।
     
    औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताउनुभएको छ । 
     


    सोमवार, आषाढ ६ २०७९०५:३६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij