Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गगन थापाको निर्वाचित क्षेत्रबाट इञ्जिनियर आकर्षण पोखरेलद्वारा उम्मेदवारी घोषणा

गगन थापाको निर्वाचित क्षेत्रबाट इञ्जिनियर आकर्षण पोखरेलद्वारा उम्मेदवारी घोषणा

  • मंगलवार, आषाढ ७ २०७९

  • 733
    SHARES

  • गगन थापाको निर्वाचित क्षेत्रबाट इञ्जिनियर आकर्षण पोखरेलद्वारा उम्मेदवारी घोषणा
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सांसद रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा इञ्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । परिवर्तन जरुरी रहेको बताउँदै आफू मैदानमा आएको उहाँको भनाइ छ।
     
    मंगलबार(आज) उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभयो ‘परिवर्तन जरुरी छ। अब पर्खिन सकिँदैन। अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्छौं।  पर्खिनु विकल्प हुँदै होइन।’
     
    उहाँले गणितको जित–हारलाई आफूले महत्त्व नदिएको बताउँदै राजनीतिक विजयका लागि मैदानमा आएको बताउनुभएको छ । उहाँलाई नेपाली फिल्मका चर्चित अभिनेता आर्यन सिग्देललगायतले समर्थन गरेका छन्।
     


    मंगलवार, आषाढ ७ २०७९१२:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij