Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरी बढ्दै कोरोना संक्रमण, थप ५५ जनामा संक्रमण पुष्टि

फेरी बढ्दै कोरोना संक्रमण, थप ५५ जनामा संक्रमण पुष्टि

  • बिहिवार, आषाढ १६ २०७९

  • 706
    SHARES

  • फेरी बढ्दै कोरोना संक्रमण, थप ५५ जनामा संक्रमण पुष्टि
    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसन र ३ जना आइसियुमा छन् ।
     
    बिहीबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख २० हजार १६७ पुगेको छ ।
     


    बिहिवार, आषाढ १६ २०७९०५:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij