Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुस–युक्रेन युद्धबारे गठबन्धनभित्र गम्भीर छलफल भएको छ : प्रचण्ड

रुस–युक्रेन युद्धबारे गठबन्धनभित्र गम्भीर छलफल भएको छ : प्रचण्ड

  • बिहिवार, आषाढ २३ २०७९

  • 539
    SHARES

  • रुस–युक्रेन युद्धबारे गठबन्धनभित्र गम्भीर छलफल भएको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र गम्भीर ढंगले छलफल भएको बताउनुभएको छ ।

    बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले भने, ‘हामीले एउटाको पक्ष लिएका छैनौ । चीनले खुलेआम र भारतले पनि पक्षधरता लिएको छ । सरकारले पनि एउटा पक्ष लियो तर यो मत हामीले गठबन्धनभित्र राखेका छौँ ।’

    अध्यक्ष प्रचण्डले यो विषयमा आउने दिनमा यस्ता कुनै निर्णय नगरियोस् भनेर खबरदारी गरिएको बताउनुभयो । उहाँले नेपालले स्वतन्त्र असंलग्न परराष्ट्र नीति अगाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान गरियोस् भनेर भन्नुपर्छ ।’


    बिहिवार, आषाढ २३ २०७९१२:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij