Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेताहरूको आलोचनापछि प्रचण्डद्वारा तेस्रो लिस्ट वाचन

नेताहरूको आलोचनापछि प्रचण्डद्वारा तेस्रो लिस्ट वाचन

  • बिहिवार, आषाढ २३ २०७९

  • 883
    SHARES

  • नेताहरूको आलोचनापछि प्रचण्डद्वारा तेस्रो लिस्ट वाचन
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरूको नाम तेस्रो पटक वाचन गर्नुभएको छ । 
     
    यसअघि पोलिटब्युरोको लिस्ट दुई पटक वाचन गरेकामा कतिपय नेताहरू छुटेको भन्दै नेताहरूले विरोध गरेपछि प्रचण्डले तेस्रो लिस्ट वाचन गर्नुभएको हो ।  
     
    तेस्रो लिस्टमा छुटेका भनिएका केही नेताहरूलाई पोलिटब्युरोमा समेटिएको एक नेताले बताएका छन् । 
     
    नेताहरूको विरोधकै कारण प्रचण्डले यसअघि एक घण्टा बैठक स्थगित गरेर आन्तरिक छलफल गर्नुभएको थियो । छलफलपछि प्रचण्डले पुनः तेस्रो लिष्ट वाचन गर्नुभएको हो । 
     


    बिहिवार, आषाढ २३ २०७९०४:५३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij