Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार नजिक

थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार नजिक

  • मंगलवार, श्रावण ३ २०७९

  • 611
    SHARES

  • थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार नजिक
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण देखिएको हो ।
    पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन्  भने कसैको मृत्यु भएको छैन।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । जसमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।


    मंगलवार, श्रावण ३ २०७९०३:३४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij