Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चुनावको मिति घोषणाबारे यस्तो छ प्रचण्डको प्रतिक्रिया !

चुनावको मिति घोषणाबारे यस्तो छ प्रचण्डको प्रतिक्रिया !

  • बिहिवार, श्रावण १२ २०७९

  • 947
    SHARES

  • चुनावको मिति घोषणाबारे यस्तो छ प्रचण्डको प्रतिक्रिया !
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताउनुभएको छ । 
     
    आज  खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको छ । 
     
    उहाँले केही विधेयकहरू पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताउनुभयो । 
     
    उहाँले प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको समेत बताउनुभयो । शुक्रबार र शनिबार बस्ने प्रेस सेन्टरको केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने तयारी छ ।
     


    बिहिवार, श्रावण १२ २०७९०३:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij