Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकैदिन आज थप ७१० जनामा कोरोना पुष्टि

एकैदिन आज थप ७१० जनामा कोरोना पुष्टि

  • बिहिवार, श्रावण १२ २०७९

  • 656
    SHARES

  • एकैदिन आज थप ७१० जनामा कोरोना पुष्टि
    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।


    बिहिवार, श्रावण १२ २०७९०४:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij