Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेखर कोइरालासहित कांग्रेस नेताहरूलाई कोरोना संक्रमण

शेखर कोइरालासहित कांग्रेस नेताहरूलाई कोरोना संक्रमण

  • आइतवार, श्रावण १५ २०७९

  • 742
    SHARES

  • शेखर कोइरालासहित कांग्रेस नेताहरूलाई कोरोना संक्रमण
    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहित नेताहरूलाई कोरोना संक्रमण भएको छ। सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्य उदयशम्शेर राणालाई कोरोना संक्रमण भएको छ।
     
    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता कोइरालाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताउनुभयो। सहमहामन्त्रीद्वय पाण्डे र परियार भने घरमै आराम गरिरहनुभएको छ ।
     


    आइतवार, श्रावण १५ २०७९०३:२५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij