Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओबी र अन्जनाको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक (भिडियो सहित)

ओबी र अन्जनाको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक (भिडियो सहित)

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.2K
    SHARES

  • ओबी र अन्जनाको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक (भिडियो सहित)

    दाङ । ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका ‘मेरो नशा नशामा तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको छ ।

    डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । आज बुधबार ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।

    साथै यस गीतलाई त्ष्पत्यप प्रतियोगितामा राखिएको र भाद्र मसान्त सम्म जसको सबैभन्दा बढि त्ष्पत्यप भिउज पुग्छ उसलाई पुरष्कार शोरुप नगद रु २०,००० प्रदान गरिने समेत डाकोन पिक्चरको निर्माण युनिटले बताए ।


    बिहिवार, भाद्र ११ २०७७०४:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij