Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बञ्चरे डाँडामा फोहोर फाल्न दिँदैनौ भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी

बञ्चरे डाँडामा फोहोर फाल्न दिँदैनौ भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी

  • सोमवार, श्रावण ३० २०७९

  • 759
    SHARES

  • बञ्चरे डाँडामा फोहोर फाल्न दिँदैनौ भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी
    काठमाडौं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।
     
    धादिङको धुनिवेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।
     
    उनीहरू ३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको/गर्न लगाएको भन्दै ट्रक धनीहरूले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभएको छ । 


    सोमवार, श्रावण ३० २०७९०५:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij