Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर (सूचीसहित)

जसपा नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर (सूचीसहित)

  • शुक्रवार, भाद्र ३ २०७९

  • 1.3K
    SHARES

  • जसपा नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर (सूचीसहित)

    काठमाडौं । जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई समूह बाहिरिएपछि नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर भएको छ । त्यस्तै विभिन्न विभागहरू समेत गठन भएका छन् ।

    काठमाडौंमा दुई दिनसम्म बसेको जसपा बैठकले सबै गतिविधि चुनाव केन्द्रित गर्ने भन्दै नेताहरूको जिम्मेवारीमा हेरफेर र मनोनयन गरेको हो ।

    सात वटा भौगोलिक तथा अन्य जातीय प्रदेश समेत गरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकिएका छन् ।

    जसपाले संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवलाई तोकेको छ भने पार्टीको मुख्य आधार मानिएको मधेस प्रदेश इन्चार्जमा कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव चयन हुनुभएको छ ।

    कर्णाली प्रदेशलाई भने केन्द्रबाटै हेर्ने गरी कसैलाई पनि जिम्मा दिइएको छैन ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg


    शुक्रवार, भाद्र ३ २०७९०१:४९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij