Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ६२३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमणमुक्त

थप ६२३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमणमुक्त

  • शुक्रवार, भाद्र ३ २०७९

  • 666
    SHARES

  • थप ६२३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, भाद्र ३ २०७९०४:१३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij