Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, संक्रमित भन्दा निको हुने बढी

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, संक्रमित भन्दा निको हुने बढी

  • शनिवार, भाद्र ४ २०७९

  • 562
    SHARES

  • कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, संक्रमित भन्दा निको हुने बढी
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ६७० पीसीआर परीक्षणमा १८० जना र २ हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।
     
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ४ हजार ६२५ रहेको छ ।
     


    शनिवार, भाद्र ४ २०७९०४:३६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij