Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु, ४४४ जनामा संक्रमण

एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु, ४४४ जनामा संक्रमण

  • बिहिवार, भाद्र ९ २०७९

  • 531
    SHARES

  • एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु, ४४४ जनामा संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने थप ४४४ जना संक्रमित भएका छन् ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
     
    यस्तै बिहीबार(आज) कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।सोही समयमा ५ हजार ५९७ जनाले मात्रै खोप लगाएका छन् ।
     

     

     


    बिहिवार, भाद्र ९ २०७९०५:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij