Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेबाट बोहोराले देउवासँग चुनाव लड्ने

एमालेबाट बोहोराले देउवासँग चुनाव लड्ने

  • सोमवार, भाद्र २० २०७९

  • 732
    SHARES

  • एमालेबाट बोहोराले देउवासँग चुनाव लड्ने

    काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा हुनुहुन्छ । यदि एमालेबाट बोहोराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

    एमालेमा उम्मेदवार सिफारिस हुनुभएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुनुहुन्छ । प्रदशेसभा (क)तर्फ चक्रप्रसाद स्नेही र (ख)तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।


    सोमवार, भाद्र २० २०७९०३:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij