Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३०० जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना संक्रमणमुक्त

थप ३०० जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना संक्रमणमुक्त

  • मंगलवार, भाद्र २१ २०७९

  • 533
    SHARES

  • थप ३०० जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।


    मंगलवार, भाद्र २१ २०७९०४:५५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij