Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

  • आइतवार, भाद्र २६ २०७९

  • 551
    SHARES

  • राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

    धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।


    आइतवार, भाद्र २६ २०७९०१:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij