Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सशस्त्र प्रहरीले माग्यो १५२ इन्स्पेक्टर र असई (विज्ञापनसहित)

सशस्त्र प्रहरीले माग्यो १५२ इन्स्पेक्टर र असई (विज्ञापनसहित)

  • शुक्रवार, आश्विन ७ २०७९

  • 457
    SHARES

  • सशस्त्र प्रहरीले माग्यो १५२ इन्स्पेक्टर र असई (विज्ञापनसहित)
    काठमाडौँ । सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।
     
    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार(आज) सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो।
     
    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। योग्यता पुगेकाले आजदेखि  कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
    Apf_scaled.webp


    शुक्रवार, आश्विन ७ २०७९०८:३९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij