Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ११ जनामा कोरोना संक्रमण, ६२८ सक्रिय संक्रमित

थप ११ जनामा कोरोना संक्रमण, ६२८ सक्रिय संक्रमित

  • शुक्रवार, आश्विन २१ २०७९

  • 494
    SHARES

  • थप ११ जनामा कोरोना संक्रमण, ६२८ सक्रिय संक्रमित
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६८ संक्रमित निको भएका छन् । 
     
    २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६२८ रहेको मन्त्रालयको तथ्यांक छ । 


    शुक्रवार, आश्विन २१ २०७९०४:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij