Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोरखा– २ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता

गोरखा– २ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता

  • आइतवार, आश्विन २३ २०७९

  • 526
    SHARES

  • गोरखा– २ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
    काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
     
    आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो।
     
    उम्मेदवारी दर्ता गराउन प्रचण्ड भट्टराई र श्रेष्ठसँगै गोरखा पुग्नुभएको थियो । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा.भट्टराई र समर्थकमा श्रेष्ठ रहनुभएको छ ।


    आइतवार, आश्विन २३ २०७९०३:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij