Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ४८ जनामा कोरोना संक्रमण, ५० संक्रमणमुक्त 

थप ४८ जनामा कोरोना संक्रमण, ५० संक्रमणमुक्त 

  • बुधवार, कार्तिक २ २०७९

  • 549
    SHARES

  • थप ४८ जनामा कोरोना संक्रमण, ५० संक्रमणमुक्त 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
     
     एक हजार ७८३ वटा नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    त्यस्तै, आज ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको र पाँचजना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     


    बुधवार, कार्तिक २ २०७९०४:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij