Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ४१ जनामा कोरोना संक्रमण, ५९ संक्रमणमुक्त 

थप ४१ जनामा कोरोना संक्रमण, ५९ संक्रमणमुक्त 

  • आइतवार, कार्तिक ६ २०७९

  • 474
    SHARES

  • थप ४१ जनामा कोरोना संक्रमण, ५९ संक्रमणमुक्त 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 


    आइतवार, कार्तिक ६ २०७९०३:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij