Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘नो नट अगेन’ अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ 

‘नो नट अगेन’ अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ 

  • मंगलवार, कार्तिक १५ २०७९

  • 569
    SHARES

  • ‘नो नट अगेन’ अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ 
    काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । हिजो रिट दायर भएपछि आजका लागि प्रारम्भिक सुनुवाइको समय तोकिएको हो । 
     
    हिजो अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गर्नुभएको थियो । 
     
    रिटमा संविधानको धारा १७ र १९ ले वैयक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
     


    मंगलवार, कार्तिक १५ २०७९०६:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij