Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौँ- प्रचण्ड

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौँ- प्रचण्ड

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 601
    SHARES

  • गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौँ- प्रचण्ड

    काठमाडौँ. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखकाली रबर उद्योग फेरी सञ्चालनमा ल्याउने बताउनु भएको छ ।

    आज चुनाव प्रचारका लागि गोरखा पुग्नुभएका प्रचण्डले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको रबर उद्योग पुन सञ्चालन गर्ने बताउनुभएको हो ।

    २०७२ सालको असारपछि कर्मचारी र मजदुरलाई तलब भत्ता तिर्न नसकेर काम नहुँदा उद्योग बन्द छ । गोरखा १३ मा रहेको गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो ।


    शुक्रवार, कार्तिक १८ २०७९०३:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij