Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

  • आइतवार, भाद्र २१ २०७७

  • 2.9K
    SHARES

  • सुनको मुल्य घट्यो

    काठमाडौं । लकडाउन अवधिभर थपघट हुँदै आएको सुनको मूल्य आइतबार पनि घटेको छ। गत शुक्रबारको तुलनामा सुन तोलाको ३ सय रुपैयाँ घटेर ९६ हजार १ सय रुपैयाँ कायम भएको हो ।

    छापावाल सुन शुक्रबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावल सुन सस्तो बन्दा तेजाबी सुन पनि ३ सय रुपैयाँले नै घटेर तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    आइतबारको सुनको मूल्य साउन २८ गतेयताकै सबैभन्दा कम हो । सुन घट्दा चाँदी भने १० रुपैयाँले महँगो बनेर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


    आइतवार, भाद्र २१ २०७७१२:१८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij