Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवालाई डडेलधुरामा ३२ किलोको माला

प्रधानमन्त्री देउवालाई डडेलधुरामा ३२ किलोको माला

  • आइतवार, कार्तिक २० २०७९

  • 807
    SHARES

  • प्रधानमन्त्री देउवालाई डडेलधुरामा ३२ किलोको माला

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। देउवाको निर्वाचन क्षेत्र तथा गृहजिल्ला समेत रहेको डडेलधुराको जोगबुढामा आयोजित चुनावी सभामा ३२ किलोको माला लगाइएको हो ।

    सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरेको हो।

    आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका लागी नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेलधुरामा व्यस्त हुनुहुन्छ ।


    आइतवार, कार्तिक २० २०७९०४:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij