Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थप सात जनामा कोरोना संक्रमण, १२ जना निको 

थप सात जनामा कोरोना संक्रमण, १२ जना निको 

  • बुधवार, कार्तिक २३ २०७९

  • 538
    SHARES

  • थप सात जनामा कोरोना संक्रमण, १२ जना निको 
    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
     
    एक हजार २४९ वटा नमुना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो ।
     
    त्यस्तै, आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, कार्तिक २३ २०७९०४:४७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij