Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुनसरी–१ मा गोमा तामाङलाई हराउँदै अशोक राई विजयी

सुनसरी–१ मा गोमा तामाङलाई हराउँदै अशोक राई विजयी

  • सोमवार, मंसिर १२ २०७९

  • 851
    SHARES

  • सुनसरी–१ मा गोमा तामाङलाई हराउँदै अशोक राई विजयी

    काठमाडौं । सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी हुनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।


    सोमवार, मंसिर १२ २०७९०६:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij