Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा–२ मा एमालेकी अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा–२ मा एमालेकी अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सय मतले अगाडि

  • बिहिवार, मंसिर १५ २०७९

  • 585
    SHARES

  • स्याङ्जा–२ मा एमालेकी अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सय मतले अगाडि

    काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राख्नुभएको छ।

    पछिल्लो मतपरिणाम अनुसार गुरुङले एमालेकी पद्मा अर्यालभन्दा १३ सय मतले अग्रता लिनुभएको छ ।

    जारी मतगणनामा गुरुङले ६ हजार ६५ मत प्राप्त गर्नुभएको छ। एमालेकी अर्यालले भने ४ हजार ७६५ मत प्राप्त गर्नुभएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने एक हजार ५ सय ७६ मत पाउनुभएको छ ।


    बिहिवार, मंसिर १५ २०७९०१:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij