Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको नेतृत्वमै अबको सरकार, यस्तो छ निर्णय

गठबन्धनको नेतृत्वमै अबको सरकार, यस्तो छ निर्णय

  • सोमवार, मंसिर १९ २०७९

  • 2.1K
    SHARES

  • गठबन्धनको नेतृत्वमै अबको सरकार, यस्तो छ निर्णय

    काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ ।

    ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।


    सोमवार, मंसिर १९ २०७९०५:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij