Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिके राउतले भेटे राष्ट्रपतिलाई, के थियो रहस्य ?

सिके राउतले भेटे राष्ट्रपतिलाई, के थियो रहस्य ?

  • मंगलवार, मंसिर २० २०७९

  • 641
    SHARES

  • सिके राउतले भेटे राष्ट्रपतिलाई, के थियो रहस्य ?

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

    सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताउनुभएको छ। केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसक्नुभएको छ ।

    राउत सरकारमा सहभागी हुने तवरले दौडधुप गरिरहनुभएको छ ।


    मंगलवार, मंसिर २० २०७९०५:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij