Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको बैठक जारी, ९ जना प्रदेश सांसदको नामावली टुंगो लगाउने

नेकपा एसको बैठक जारी, ९ जना प्रदेश सांसदको नामावली टुंगो लगाउने

  • शनिवार, मंसिर २४ २०७९

  • 556
    SHARES

  • नेकपा एसको बैठक जारी, ९ जना प्रदेश सांसदको नामावली टुंगो लगाउने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

    बैठकबाट प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाउने तयारी छ । एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिकबाट कुल ९ सिट जितेको छ । यो पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक सिट पाएको छैन ।

    निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाउन आज अपराह्न ४ बजेसम्मको समय दिएको छ ।


    शनिवार, मंसिर २४ २०७९०२:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij