Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आचारसंहिता भोलिदेखि नरहने आयोगको निर्णय

निर्वाचन आचारसंहिता भोलिदेखि नरहने आयोगको निर्णय

  • आइतवार, मंसिर २५ २०७९

  • 550
    SHARES

  • निर्वाचन आचारसंहिता भोलिदेखि नरहने आयोगको निर्णय
    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार(आज) जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो ।
     
    उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ । 
     
     


    आइतवार, मंसिर २५ २०७९०५:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij