Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य फेरि घट्यो

सुनको मुल्य फेरि घट्यो

  • शुक्रवार, भाद्र २६ २०७७

  • 810
    SHARES

  • सुनको मुल्य फेरि घट्यो

    काठमाडौं । लकडाउन यता घटबढ भइरहेको सुनको मुल्य नेपाली बजारमा आज (शुक्रबार) पनि घटेको छ। छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकोमा शुक्रबार ३ सयले घटेर ९६ हजार ५ सय कायम भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सयले घट्दा चाँदी १५ रुपैयाँले सस्तिएको हो। तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ । चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो।


    शुक्रवार, भाद्र २६ २०७७११:५९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij