Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन

  • सोमवार, पौष ४ २०७९

  • 758
    SHARES

  • नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ ।

    आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

    समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।


    सोमवार, पौष ४ २०७९०२:०७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij