Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने ओलीनिवास बालकोटमा

रवि लामिछाने ओलीनिवास बालकोटमा

  • आइतवार, पौष १० २०७९

  • 517
    SHARES

  • रवि लामिछाने ओलीनिवास बालकोटमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुग्नुभएको छ ।

    उहाँ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उहाँको निवास बालकोट जानुभएको हो । ओली र लामिछानेबीच नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि बालकोट पुग्नुभएको थियो ।


    आइतवार, पौष १० २०७९०२:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij