Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै

  • आइतवार, पौष १० २०७९

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै

    काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।

    आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

    प्रचण्डलाई एमालेसहित ७ राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।


    आइतवार, पौष १० २०७९०५:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij