Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई १६९ सांसदको समर्थन

प्रचण्डलाई १६९ सांसदको समर्थन

  • आइतवार, पौष १० २०७९

  • 1.7K
    SHARES

  • प्रचण्डलाई १६९ सांसदको समर्थन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ राजनीतिक दलसहित ३ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

    नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी १२, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा। अमरेश सिंहको समर्थन रहेको छ ।

    m.jpg

    t.jpg

     


    आइतवार, पौष १० २०७९०५:४८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij