Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१७० जनाको पूर्ण बहुमतसहित प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

१७० जनाको पूर्ण बहुमतसहित प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

  • आइतवार, पौष १० २०७९

  • 1.1K
    SHARES

  • १७० जनाको पूर्ण बहुमतसहित प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

    राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थन सहित राष्ट्रपतिसमक्ष दावी पेश गर्नुभएको थियो ।

    उहाँलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ती पार्टीले समर्थन गरेका हुन् ।


    आइतवार, पौष १० २०७९०६:२३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij