Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिलो एकदिवसीयमा पाहुना टोली अष्ट्रेलिया विजयीे

पहिलो एकदिवसीयमा पाहुना टोली अष्ट्रेलिया विजयीे

  • शनिवार, भाद्र २७ २०७७

  • 1.1K
    SHARES

  • पहिलो एकदिवसीयमा पाहुना टोली अष्ट्रेलिया विजयीे

    एजेन्सी । इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । इंग्ल्याण्डस्थित म्यान्चेस्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

    तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाएपछि अष्ट्रेलियाले जित हासिल गरेको हो ।

    यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । तीन खेलको सिरिजअन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।

    त्यस्तै, अन्तिम खेल बुधबार हुनेछ ।


    शनिवार, भाद्र २७ २०७७१२:४९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij