Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपा सरकारमा नजाने

राप्रपा सरकारमा नजाने

  • सोमवार, पौष ११ २०७९

  • 594
    SHARES

  • राप्रपा सरकारमा नजाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।

    सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुग्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताउनुभएको हो ।

    पत्रकारसित उहाँले भन्नुभयो, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’


    सोमवार, पौष ११ २०७९०२:२४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij