Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यहि पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

यहि पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

  • सोमवार, पौष १८ २०७९

  • 732
    SHARES

  • यहि पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनु हुने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।

    प्रधानमन्त्री प्रचण्डले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ ।

    उहाँले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले पुस ११ गते शपथ लिनुभएको थियो । विश्वासको मत पाएपछि मात्र उहाँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको थियो ।


    सोमवार, पौष १८ २०७९०२:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij